PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

११ हजारको परीक्षण गर्दा २४ सयमा देखियो संक्रमण, ३६६० जना भए संक्रमण मुक्त



११ हजारको परीक्षण गर्दा २४ सयमा देखियो संक्रमण, ३६६० जना भए संक्रमण मुक्त

काठमाडौं : देशभर थप २४ हजार १ जनामा कोभड १९ संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका असार ७ हजार १० जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६८८ जनामा र ४ हजार ६८६ जनाको एन्टीजेन परीक्षण गर्दा ७१३ जनामा संक्रमण देखिएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ हजार ६६० जना मुक्त भएका छन्। जससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५७ हजार ६१८ पुगेको छ।  

संक्रमणका कारण थप ३४ जनाको मृत्यु भएको छ। हालसम्म देशभर ८ हजार ६७५ जनाको मृत्यु भइसकेको छ।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell