PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

५२ जना एसपीको सरुवा : कास्कीमा रमेश थापा, भक्तपुरमा शिवकुमार श्रेष्ठ



५२ जना एसपीको सरुवा : कास्कीमा रमेश थापा, भक्तपुरमा शिवकुमार श्रेष्ठ

काठमाडौं : ५२ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले असार महिनाको तलव भत्ता समेत सरुवा भएको दरबन्दीबाट पाउने गरि सरुवा गरेको हो।

एसपी गोविन्द थपलियालाई जिल्ला प्रहरी कार्यालय सिन्धुली सरुवा गरिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङमा एसपी सन्तोष खड्काको ठाउँमा एसपी जनार्दन जिसिलाई पठाइएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरमा पनि एसपी परिवर्तन भएको छ। एसपी तारादेवी थापाको ठाँउमा एसपी शिवकुमार श्रेष्ठलाई सरुवा गरिएको हो। त्यस्तै कास्कीमा एसपी रमेश थापालाई पठाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell