PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भारतमा थप ३४ हजार संक्रमित थपिए



भारतमा थप ३४ हजार संक्रमित थपिए
Photo : Indai TV

भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ७०३ जनामा कोभिड १९ संक्रमण देखिएको छ। ११ दिनपछि भारतमा दैनिक पहिचान भएका संक्रमित मध्ये यो सबैभन्दा कम संख्या हो। यस्तै, ५१ हजार ८६४ जना संक्रमण मुक्त भएका छन्।

भारतमा हाल ४ लाख ६४ हजार ३५७ सक्रिय कोरोना संक्रमित रहेका छन्।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५५३ जना संक्रमितको मृत्यु भएको छ। यससँगै भारतमा कूल मृतकको संख्या ४ लाख ३ हजार १८२ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell