PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णय



भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णय
फाइल फोटो।

काठमाडौं : सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको छ। आजको मन्त्रिपरिषद्को बैठकले आयोग विघटन गर्ने निर्णय गरेको हो।

देवी ज्ञवाली अध्यक्ष रहेको आयोग २०७७ बैशाखमा गठन भएको थियो। पहिलोपटक पुस ५ मा प्रतिनिधिसभा विघटन गरी ओलीले आफू पक्षका कार्यकर्ता र विघटनको पक्षमा उभिएका माओवादी कार्यकर्ताहरुलाई भर्ती गर्दै जिल्ला समिति गठन गरेका थिए।

सरकारले गठन गरेको आयोगका अध्यक्ष एमाले नेताको हैसियतमा पार्टी गतिविधिमा लागेको आरोप लाग्दै आएको छ। ज्ञवालीले एमालेको बैठकमा आयोग विघटनको तयारी भएको भन्दै आयोगको रिपोर्ट बुझाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell