PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भारतमा थपिए ३४ हजार कोरोना संक्रमित



भारतमा थपिए ३४ हजार कोरोना संक्रमित
Photo : India TV News

काठमाडौं : पछिल्लो २४ घण्टामा ३४ हजार ९७३ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यस्तै, ३७ हजार ६८१ जना संक्रमण मुक्त भएका छन्। यससँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ९० हजार ६४६ पुगेको छ।

संक्रमणका कारण थप २६० जनाको मृत्यु भएको छ। भारतमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म ४ लाख ४२ हजार ९ जनाको मृत्यु भइसकेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell