PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

चीनले नेपाललाई थप २० लाख कोभिड-१९ विरुद्धको खोप दिने



चीनले नेपाललाई थप २० लाख कोभिड-१९ विरुद्धको खोप दिने
फाइल फोटो।

काठमाडौं : परराष्ट्रमन्त्री डा नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता भएको छ। मंगलवार परराष्ट्रमन्त्री डा खड्का र विदेशमन्त्री यीबीच टेलिफोनमा कुराकानी भएको हो।

सो क्रममा द्विपक्षीय सम्बन्धका विभिन्न मामिलामा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। परराष्ट्रमन्त्री डा खड्काले नेपाललाई थप २० लाख कोभिड-१९ विरुद्धको खोप दिने घोषणा गरेकोमा चिनियाँ सरकारलाई धन्यवाद समेत दिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell