PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

युनानको लोङ्जे ताल : जहाँ कमलको फूलबीच गुड्छ मिनि ट्रेन



युनानको लोङ्जे ताल : जहाँ कमलको फूलबीच गुड्छ मिनि ट्रेन
फोटोहरु : Xinhua

चीनको युनान प्रान्तमा रहेको एउटा ताल। जुन तालको नाम हो लोङ्जे। यहाँ मौसममा तालभर कमल फुल्ने गर्छ। त्यही कमलको फूललाई बीचमा पारेर मिनि ट्रेन पनि कुद्छ। चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार मिनि ट्रेनमा चढेर कमलको फूल हेर्न यहाँ पर्यटकहरु पुग्ने गर्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell