PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

आलोक नेम्वाङद्वारा निर्देशित चर्चित १३ म्युजिक भिडियो



आलोक नेम्वाङद्वारा निर्देशित चर्चित १३ म्युजिक भिडियो

  • पहिलोपोस्ट-
काठमाडौँ :  एकै नासको निरस म्युजिक भिडियोको दबदबा रहेको बेला फरक किसिमका म्युजिक भिडियो बनाएर गीतसंगीतको लोकप्रियता समेत बढाउने श्रेय दुई निर्देशकलाई जान्छ- आलोक नेम्वाङ र भुषण दाहाल। 

उनै नेम्वाङ बिहीबार राति आफ्नै अपार्टमेन्टमा झुण्डिएको अवस्थामा मृत भेटिए। 

उनले सयौँ म्युजिक भिडियो निर्देशन गरेका छन्। धेरै म्युजिक भिडियो लोकप्रिय भएका छन्। एउटा सिङ्गो पुस्ता उनका म्युजिक भिडियोहरु हेरेर हुर्केको छ। 

उनका म्युजिक भिडियोहरु मध्येबाट १३ चर्चित गीतहरु-

न बिर्सेँ तिमीलाई.. अञ्जु पन्त

डुब्न देऊ मलाई...अनिल सिह
सरकारी जागिर... डा. पाइलट

सान्नानी...बाबु बोगटी

वशमा छैन मेरो मन... राजन इसान
​ 
कसको आँखा लाग्यो बरै...रीमा गुरुङ
 


के म तिम्रो साथी बन्न सक्छु..दीपेश किशोर भट्टराई

लाखौँ पटक...नवीन के भट्टराई

खाँदै नखाको विषले..नवीन के भट्टराई

बदनाम भएछु..नवीन के भट्टराई

आँखाभरी आँसु किन..जबिक

लाजको लाली.. उदितनारायण झा

झरी पछि..रीमा गुरुङ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell