-
रोजन श्रेष्ठ/पहिलोपोस्ट
७ चैत्र २०७९
काठमाडौं : घोडेजात्राका अवसरमा काठमाडौंको टुंडिखेलमा विशेष कार्यक्रम आयोजना गरियो। नेपाल सेनाले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेललगायत उच्चपदस्थ अधिकारीहरु…
-
प्रवीण रानाभाट/पहिलोपोस्ट
७ चैत्र २०७९
काठमाडौं : आज घोडेजात्रा। यस अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेप कार्यक्रम आयोजना हुँदैछ।
टुँडिखेलमा हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसहित विशिष्ट अतिथि…
-
प्रवीण रानाभाट/पहिलोपोस्ट
६ चैत्र २०७९
काठमाडौं : नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले नवनिर्वाचित उपराष्ट्रपति यादवलाई आज…
-
रोजन श्रेष्ठ/पहिलोपोस्ट
५ चैत्र २०७९
भक्तपुर : भक्तपुरको सानो ठिमी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत मतदान भइरहेको छ। बिहान ८ बजेदेखि क्याम्पसमा मतदान सुरु…
-
पहिलोपोस्ट /पहिलोपोस्ट
५ चैत्र २०७९
काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरिका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान जारी छ।
देशभरिका ६० आङ्गिक क्याम्पस…
-
प्रवीण रानाभाट/पहिलोपोस्ट
४ चैत्र २०७९
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल सामान्य सवारीमै कुमारी घर पुगेका छन्। राष्ट्रपति पौडेल कुमारी घर पुग्दा कुनै सवारीलाई रोकतोक थिएन।…
-
प्रवीण रानाभाट/पहिलोपोस्ट
३ चैत्र २०७९
काठमाडौं : नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन्। उपराष्ट्रपतिमा निर्वाचित हुनसाथ यादवलाई निर्वाचन आयोगले प्रमाणपत्र…
-
प्रवीण रानाभाट/पहिलोपोस्ट
३ चैत्र २०७९
काठमाडौं : उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत हाल मतदान जारी छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बिहान १० बजेदेखि मतदान सुरु भएको…
-
प्रवीण रानाभाट/पहिलोपोस्ट
२ चैत्र २०७९
काठमाडौं : नेपाली क्रिकेट टोलीले आज ऐतिहासिक सफलता हासिल गर्यो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विश्वकप लिग २ अन्तर्गतको अन्तिम एकदिवसिय…
-
पहिलोपोस्ट /पहिलोपोस्ट
२ चैत्र २०७९
काठमाडौं : नेपाल टोली विश्वकप लिग २ को छनोट चरणमा प्रवेश गरेको छ। आज युएईलाई पराजित गर्दै शीर्ष ३ मा पुगेर नेपाल…
-
प्रवीण रानाभाट/पहिलोपोस्ट
२ चैत्र २०७९
काठमाडौं : नेपाल अहिले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा संघर्षरत् छ। क्रिकेट विश्वकप लिग २ को शीर्ष ३ मा रहेर विश्वकप…
-
पहिलोपोस्ट /पहिलोपोस्ट
१ चैत्र २०७९
काठमाडौँ: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा न्युरोड टिम एनआरटीलाई मनाङ मर्स्याङदी क्लबले हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ…
-
प्रवीण रानाभाट/पहिलोपोस्ट
१ चैत्र २०७९
काठमाडौं : सरकारले कृषि क्षेत्रलाई वेवास्ता गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन प्रजातान्त्रिक किसान संगठनले आज विरोध प्रदर्शन गरेको छ।
राप्रपाले…
-
रोजन श्रेष्ठ/पहिलोपोस्ट
३० फागुन २०७९
काठमाडौं : लघुवित्त संस्थाहरुको विरोधमा राजधानीमा प्रदर्शन गरिएको छ। लघुवित्तिय संस्थाविरूद्धको संघर्ष समितिले आज राजधानीमा विरोध प्रदर्शन गरेको हो।
टेकुमा भेला…
-
रोजन श्रेष्ठ/पहिलोपोस्ट
२९ फागुन २०७९
काठमाडौं : रामचन्द्र पौडेलले आज संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिका रुपमा शपथ लिएका छन्। फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित…
-
रोजन श्रेष्ठ/पहिलोपोस्ट
२९ फागुन २०७९
काठमाडौं : उद्योगी एवम् व्यवसायीहरुले विभिन्न माग राखेर आज पनि विरोध प्रदर्शन गरेका छन्। हिजो माइतीघरमा प्रदर्शन गरेका उद्योगीहरुले आज…
-
समर्थ रञ्जित/पहिलोपोस्ट
२८ फागुन २०७९
काठमाडौं : नेपाली क्रिकेट टोलीले यूएईलाई हराएको छ। जितसँगै नेपाल क्रिकेट विश्वकप लिग २ को तालिकाको चौथो स्थानमा उक्लिएको छ।…
-
रोजन श्रेष्ठ/पहिलोपोस्ट
२८ फागुन २०७९
काठमाडौं : संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले माइतीघरमा प्रदर्शन गरेको छ। भूमि अभियन्ताको रिहाइको माग गर्दै मोर्चाले आइतवार प्रदर्शन गरेको…
-
प्रवीण रानाभाट/पहिलोपोस्ट
२८ फागुन २०७९
काठमाडौं : उद्योगी एवम् व्यवसायीहरुले विभिन्न माग राखेर आज विरोध प्रदर्शन गरेका छन्। राजधानीमा भएको प्रदर्शनमा उनीहरुले बैंक तथा वित्तिय…