PahiloPost

Sep 13, 2026 | २८ भदौ २०८३

शरणार्थी मामिलामा नाम जोडिएका हाइप्रोफाइल पनि अनुसन्धानमा तान्न  'नागरिक आन्दोलन'को यस्तो दवाव

शरणार्थी मामिलामा नाम जोडिएका हाइप्रोफाइल पनि अनुसन्धानमा तान्न 'नागरिक आन्दोलन'को यस्तो दवाव

रोजन श्रेष्ठ/पहिलोपोस्ट


भ्रष्टाचारका मुद्दामा कसैबाट प्रभावित हुन नहुने भन्दै वृहत नागरिक आन्दोलनले आज प्रदर्शन गरेका छन्। खबरदारी आन्दोलनले भुटानी शरणार्थी मुद्दामा हाइप्रोफाइल अभियुक्तहरु छुटाउन चलखेल हुनसक्ने भन्दै सचेत गराएको हो। 

प्रहरीले निष्पक्ष अनुसन्धान गर्नुपर्ने र थप प्रमाणहरू जुटाउनपर्ने माग आन्दोलनकारीले गरेका छन्| उनीहरूले उजुरीकर्ताको गोपनीयता र सुरक्षाको विशेष प्रबन्ध गर्न र बयानमा नाम आएका प्रत्येक आरोपितमाथि प्रभावकारी अनुसन्धान गर्न माग गरेका छन्।

आन्दोलनमा नाट्य अभिनयमार्फत सिर्जनात्मक रुपमा प्रस्तुत गरिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell