PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

संघीय शिक्षा ऐन माग गर्दै माइतीघरमा प्रदर्शन

संघीय शिक्षा ऐन माग गर्दै माइतीघरमा प्रदर्शन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


संघीय शिक्षा ऐन तत्काल ल्याउन माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ। उच्चस्तरीय शिक्षा आयोगको सिफारिस अनुसार चाँडै ऐन ल्याउन माग गरिएको हो। लामो समयदेखि संघीय शिक्षा ऐनको माग भए पनि सरकारले अघि बढाउन सकेको छैन। साझा अधिकार सूचीमा रहेको शिक्षाका विषयमा संघीय सरकारले लामो समयदेखि  कानुन बनाउन नसकेको हो।
 



ट्रेन्डिङ पोस्ट

Ncell