PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

गाँजा खेतीलाई मान्यता दिन माग गर्दै प्रदर्शन

गाँजा खेतीलाई मान्यता दिन माग गर्दै प्रदर्शन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : गाँजा खेतीलाई मान्यता दिनुपर्ने माग सहित आज राजधानीमा प्रदर्शन गरिएको छ। नेपालमा अमेरिकी दबाबमा गाँजामाथि प्रतिबन्ध लगाएको ५० वर्ष पुगेको अवसरमा अभियन्ताहरुले प्रदर्शन गरेका हुन्।

हाल अमेरिकाका कयौं राज्यमा गाँजाको प्रयोग खुकुलो बनाइएको भन्दै उनीहरुले अमेरिकाले गाँजा खेती रोकेर प्रभावित बनाएकाहरुलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका हुन्।

नेपालमा पछिल्लो समय गाँजा खेतीलाई कानुनी मान्यता दिनुपर्ने माग उठिरहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell