A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6a8dab3a8ce477.28794874): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6a8dab3a8ce477.28794874,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

गीतार बजाउँदै रोबिनलाई श्रद्धाञ्जली, राष्ट्रिय झण्डा ओडाएर सरकारको सम्मान
PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

गीतार बजाउँदै रोबिनलाई श्रद्धाञ्जली, राष्ट्रिय झण्डा ओडाएर सरकारको सम्मान

गीतार बजाउँदै रोबिनलाई श्रद्धाञ्जली, राष्ट्रिय झण्डा ओडाएर सरकारको सम्मान

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : गायक रोबिन तामाङको आज अन्त्येष्टी गरिँदैछ। ६० वर्षीय रोबिनको मंगलवार साँझ काठमाडौंस्थित बुढानिलकण्ठमा उनकै निवासमा निधन भएको थियो।

अन्त्येष्टीअघि श्रद्धाञ्जली दिन नक्सालस्थित संगीत तथा नाट्य एकेडेमी नक्सालमा उनको शव राखिएको थियो। सरकारको तर्फबाट संचार मन्त्री रेखा शर्मा र पर्यटन मन्त्री सुदन किराँतीले तामाङको शवमा राष्ट्रिय झण्डा ओडाएका थिए। श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका नेता गगन थापा पनि मन्त्रीहरुसँग नक्साल पुगेका थिए।

 तामाङलाई श्रद्धाञ्जाली दिन कलाकार र उनका शुभेच्छुक नक्साल पुगेका थिए। युवाहरुले गितार बजाउँदै गीत गाएर उनलाई श्रद्धाञ्जली दिएका थिए। स्वयम्भुमा तामाङ परम्परा अनुसार उनको अन्त्येष्टी गरिनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell