PahiloPost

Jun 25, 2024 | १२ असार २०८१

व्यापारीले कालीमाटीमा यसरी फाले गोलभेंडा

व्यापारीले कालीमाटीमा यसरी फाले गोलभेंडा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : कालीमाटी तरकारी बजारका व्यापारीले खपत नभएको भन्दै गोलभेंडा फ्याँकेका छन्। बजार मुल्य नपाएको जनाउँदै किसान र व्यापारीले तरकारी बजारभित्रै गोलभेंडा फ्याँकेका हुन्।

व्यापारीहरुले करिब ३० हजार किलो गोलभेंडा सडकमा फ्याँकेका बताएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell