काठमाडौं : कालीमाटी तरकारी बजारका व्यापारीले खपत नभएको भन्दै गोलभेंडा फ्याँकेका छन्। बजार मुल्य नपाएको जनाउँदै किसान र व्यापारीले तरकारी बजारभित्रै गोलभेंडा फ्याँकेका हुन्।

व्यापारीहरुले करिब ३० हजार किलो गोलभेंडा सडकमा फ्याँकेका बताएका छन्।