PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • महानगरअघि गुञ्जियो 'गरिबको चमेली बोलिदिने कोही छैन', बालेनलाई प्रश्न : यो शहर धनीको मात्रै हो?

    महानगरअघि गुञ्जियो 'गरिबको चमेली बोलिदिने कोही छैन', बालेनलाई प्रश्न : यो शहर धनीको मात्रै हो?

    काठमाडौं : काठमाडौं महानगर प्रहरीले ठेलागाडा र साइकलमा व्यवसाय गर्दै हिँड्नेहरुलाई अभद्र व्यवहार गरेको विरोधमा आज प्रदर्शन गरिएको छ। महानगर प्रमुख बालेन्द्र शाहको शैली प्रति प्रश्न गर्दै अभियन्ता र स्वतन्त्र युवाहरु बागदरबारस्थित महानगर कार्यालय बाहिर पुगेर प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा उनीहरुले गरिबको चमेली गीत गाएका थिए। गरिबको नाममा गीत गाउने अनि गरिबलाई पनि व्यवसाय गर्द नदिने भन्दै अहिले बालेनको…

    विस्तृतमा पढ्नुस्

  • गगन र विश्वप्रकाशको नेतृत्वमा सानेपामा सुरु भयो कांग्रेसका जिल्ला सभापतिहरुको बैठक

    गगन र विश्वप्रकाशको नेतृत्वमा सानेपामा सुरु भयो कांग्रेसका जिल्ला सभापतिहरुको बैठक

    काठमाडौं : नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको बैठक बिहीवार सानेपामा सुरु भएको छ। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा बैठक सुरु भएको हो। बैठकमा देशभरका जिल्ला कार्यसमितिका सभापतिहरु सहभागी छन्। भौतिक रुपमा उपस्थित हुन नसकेका जिल्ला सभापतिहरु ‘भर्चुअल’ रुपमा जुमबाट सहभागी भएका छन्। बैठकमा क्रियाशील सदस्यताबारे छलफल हुने बताइएको छ। सो क्रममा नीति अधिवेशनबारे पनि छलफल हुनेछ। कांग्रेसले असार २७…

    विस्तृतमा पढ्नुस्

  • व्यापारीले कालीमाटीमा यसरी फाले गोलभेंडा

    व्यापारीले कालीमाटीमा यसरी फाले गोलभेंडा

    काठमाडौं : कालीमाटी तरकारी बजारका व्यापारीले खपत नभएको भन्दै गोलभेंडा फ्याँकेका छन्। बजार मुल्य नपाएको जनाउँदै किसान र व्यापारीले तरकारी बजारभित्रै गोलभेंडा फ्याँकेका हुन्। व्यापारीहरुले करिब ३० हजार किलो गोलभेंडा सडकमा फ्याँकेका बताएका छन्।

    विस्तृतमा पढ्नुस्

  • जब कोठामा बन्द मानिसको दिमाग बाहिर उड्न खोज्छ…

    जब कोठामा बन्द मानिसको दिमाग बाहिर उड्न खोज्छ…

    काठमाडौं : नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सभाहलमा अहिले विभिन्न कलाकृति प्रदर्शनीमा राखिएका छन्। ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ अन्तर्गत कयौं कलाकारका कलाकृति यहाँ देख्न पाइन्छ। आइतवार सोही परिसरमा एकाएक एक नकाबधारी व्यक्ति कुर्सी लिएर आए। अनुहार छोपेर आएका उनी कुर्सीमाथि चढे र कागजका जहाज उडाउन थाले। ती व्यक्ति थिए पृथ्वी श्रेष्ठ। 'पर्फर्मेन्सट आर्ट' विधा अन्तर्गत उनले ‘फ्लाइङ माइन्ड’ थिममा रहेर प्रस्तुति दिएका…

    विस्तृतमा पढ्नुस्

  • ‘रेस्लिङ’मा उत्रँदा पनि खुमलटार ‘रेलिगेसन’मा, जितपछि चर्च ब्वाइजको ‘सेलिब्रेसन’ यस्तो

    ‘रेस्लिङ’मा उत्रँदा पनि खुमलटार ‘रेलिगेसन’मा, जितपछि चर्च ब्वाइजको ‘सेलिब्रेसन’ यस्तो

    काठमाडौं : जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा एफसी खुमलटार रेलिगेसनमा पर्ने पहिलो टोली बनेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा च्याम्पियन चर्च ब्वाइजसँग २-० गोलअन्तरले पराजित भएसँगै खुमलटार ‘ए’ डिभिजन लिगमा सहभागिता जनाएको वर्ष नै ‘रेलिगेसन’मा परेको हो। चर्च ब्वाइज यो खेलअघि नै ‘च्याम्पियन’ बनिसकेको छ। यद्यपि, ‘रेलिगेसन’बाट जोगिन संघर्षरत खुमलटारलाई कुनै मौका नदिई चर्च ब्वाइज विजयी बनेको हो। सातदोबाटोमा…

    विस्तृतमा पढ्नुस्

  • खेलमैदानमा फेरि लफडा : खेलाडीबिच हातपात, दर्शकले हाने बोतल

    खेलमैदानमा फेरि लफडा : खेलाडीबिच हातपात, दर्शकले हाने बोतल

    काठमाडौं : खुमलटार र चर्च ब्वाइजको खेलमा एकपछि अर्को लफडा सिर्जना भएको छ। अफिसियलहरु असन्तुष्ट बन्दा फुटबल खेलमैदानमै रेस्लिङ चलेको केही बेरमा खेलाडीबिच नै हातपात भयो। शहीद स्मारक ए डिभिजन अन्तर्गत सातदोबाटो खेलमैदानमा शुक्रवार खुमलटार र चर्च ब्वाइजको खेल चलिरहँदा ५१ औं मिनेटमा चर्च ब्वाइजका गोलकिपर प्रिसो रेडकार्ड खाँदै बाहिरिएका थिए।  उनी रेडकार्ड खाँदै बाहिरिएपछि चर्च ब्वाइजका १० खेलाडीमा समेटिएको…

    विस्तृतमा पढ्नुस्

  • उफ् गर्मी !

    उफ् गर्मी !

    काठमाडौं : पछिल्ला केही दिनहरुमा तापक्रम बढ्दा देशभरको जनजीवन प्रभावित छ। यसपटक धेरै क्षेत्रमा तापक्रम वृद्धिले ‘रेकर्ड ब्रेक’ गरेको मौसमविद्हरु बताउँछन्। तराईका जिल्लाहरुमा तातो हावा (हिट वेभ) बढ्न थालेको छ। तराई क्षेत्रको तापक्रम अहिले ४० डिग्रीभन्दा माथिसम्म पुगेको छ। यस्तोमा काठमाडौं उपत्यकामा पनि अचाक्ली गर्मी महसुस गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले काठमाडौंको अधिकतम तापक्रम शुक्रवार ३२ दशमलव ८ रहने अनुमान…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय ललितकला प्रदर्शनीमा ६१० कलाकारका ७ सय कलाकृतिहरु

    राष्ट्रिय ललितकला प्रदर्शनीमा ६१० कलाकारका ७ सय कलाकृतिहरु

    काठमाडौं : काठमाडौंस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र आर्ट काउन्सिल नेपालका हलहरुमा अहिले माहोल छुट्टै छ। भित्ताभरि रंगीन पेन्टिङहरु सजिएका छन् भने विभिन्न कलाकृतिहरु हेर्न आउने दर्शकको भिड पनि बाक्लै, ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८०’ जो चलिरहेछ। जेठ १५ गतेबाट सुरु भएको राष्ट्रिय ललितकला प्रदर्शनीमा देशैभरका कलाकारका कलाकृतिहरु अटाएका छन्। प्रदर्शनीमा सातै प्रदेशका ६१० कलाकारहरुका झण्डै ७ सय कलाकृतिहरु समावेश गरिएको…

    विस्तृतमा पढ्नुस्

  • गणतन्त्रको १५ वर्ष : टुँडिखेलमा झाँकी देखि परेडसम्म

    गणतन्त्रको १५ वर्ष : टुँडिखेलमा झाँकी देखि परेडसम्म

    काठमाडौं : आज गणतन्त्र घोषणा भएको १५ वर्ष पूरा भएको दिन । २४० वर्षे राजतन्त्रको अन्त्य गर्दै २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट राजतन्त्रको अन्त्य गरि गणतन्त्र घोषणा गरिएको थियो। राजाको जेठो छोरा राजा बन्ने वंशीय पुरुषतन्त्रको अन्त्य गरि वंशका आधारमा होइन, जनताले चुनेका प्रतिनिधिबाट निर्वाचित राष्ट्रप्रमुख बन्ने जनताको राज्य व्यवस्थाको रूपमा गणतन्त्र स्थापना भएको हो। गणतन्त्र दिवसको अवसरमा आज टुँडिखेलमा विशेष…

    विस्तृतमा पढ्नुस्

  • जावलाखेलमा भोटोजात्राको रौनक, रातो मछिन्द्रनाथलाई बुंगमती लगिँदै

    जावलाखेलमा भोटोजात्राको रौनक, रातो मछिन्द्रनाथलाई बुंगमती लगिँदै

    ललितपुर : वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) को भोटो देखाइएको छ। जावलाखेलमा रहेको रथको चारै दिशाबाट भोटो देखाइएको हो। भोटो जात्रा अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जावलाखेल पुगेका थिए। उनीहरुले रातो मछिन्द्रनाथको प्रसाद ग्रहण गर्नुका साथै पाटनकी जीवित देवी कुमारीको हातबाट टीका गह्रण गरेका थिए। जात्रा हेर्न हजारौंको संख्यामा मानिसहरु…

    विस्तृतमा पढ्नुस्

  • शीर्षस्थानमा चर्च ब्वाइजको चार अंकको अग्रता

    शीर्षस्थानमा चर्च ब्वाइजको चार अंकको अग्रता

    काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिगको शीर्षस्थानमा चर्च ब्वाइज युनाइटेडले पकड बलियो बनाउँदै लगेको छ। शुक्रवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा चर्च ब्वाइजले नेपाल पुलिस क्लबलाई १-० गोलले हरायो। प्रतिस्पर्धात्मक खेलमा चर्च ब्वाइजलाई जित दिलाउन मिलन राईले निर्णायक गोल गरे। उनले पहिलो हाफको इन्ज्युरी समयमा हेडरमार्फत उत्कृष्ट गोल गरेका थिए। आजै सम्पन्न अघिल्ला दुई खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र…

    विस्तृतमा पढ्नुस्

  • नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै सडकमा एकीकृत समाजवादी

    नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै सडकमा एकीकृत समाजवादी

    भुटानी शरणार्थी प्रकरणको दोषीलाई कडा कारवाहीको माग गर्दै एकीकृ समाजवादी पार्टी सम्बद्ध भ्रातृ संगठन प्रदर्शनमा उत्रिएको छ। पार्टीको भ्रातृ संगठन युवा संघ बिहीवार माइतीघरमा प्रदर्शनमा उत्रिएको हो। 'युवा संघको खबरदारी, नउम्किउन भ्रष्टाचारी', 'युवाहरुको एउटै स्वर, भ्रष्टाचारीलाई कालो खोर,' 'नक्कली भुटानी शरणार्थी काण्डका अपराधीहरुलाई कडा कारवाही गर' जस्ता नारा लेखिएको प्ले कार्ड बोक्दै उनीहरुले प्रदर्शन गरेका थिए।

    विस्तृतमा पढ्नुस्

  • शेषमतीमा बस र बाइक दुर्घटना : आठजना घाइते, एकजनाको अवस्था गम्भीर

    शेषमतीमा बस र बाइक दुर्घटना : आठजना घाइते, एकजनाको अवस्था गम्भीर

    काठमाडौं : बालाजु बाइपासबाट शेषमती जाने बाटोमा बस र मोटरसाइकल दुर्घटना भएको छ। आज दिउँसो बस र मोटरसाइकल ठोक्किँदा बस खोलामा खसेको थियो। प्रहरी परिचालय गरि अहिले भने बसलाई नदीबाट निकालिसकिएको छ। दुर्घटनामा परी ८ जना घाइते भएका छन्। घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको छ। अहिले शेषमती क्षेत्रमा पीडित पक्ष भेला भएका छन्। घाइतेहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको छ।

    विस्तृतमा पढ्नुस्

  • कोशी प्रदेश नामाकरणको विरोध गर्दै बानेश्वरको सडकमा किराँतीले मनाए उँभौली

    कोशी प्रदेश नामाकरणको विरोध गर्दै बानेश्वरको सडकमा किराँतीले मनाए उँभौली

    काठमाडौं : कोशी प्रदेश नामाकरणको विरोध गर्दै किराँत समुदायले काठमाडौंमा उँभौली पर्व मनाएका छन्। काठमाडौंस्थित नयाँ बानेश्वरमा प्रदेश नम्बर १ पुनः नामाकरणको माग गर्दै उँभौली मनाएका हुन्। ‘सडकमै जुटौँ, सडकमै नाचौँ’ भन्ने नाराका साथ उनीहरु बानेश्वरमा उत्रिएका हुन्। छितको गुन्यु, मखमलको चोली, पहेँलो पटुकीमा सजिएका किराती युवती र दौरासुरुवाल, ढाका टोपीमा सजिएका किराँती युवाले ढोल र झ्याम्टामा रम्दै नाचेका पनि…

    विस्तृतमा पढ्नुस्

  • कीर्तिपुरमा नेपालले इतिहास रच्दा जे देखियो...

    कीर्तिपुरमा नेपालले इतिहास रच्दा जे देखियो...

    काठमाडौं : एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै नेपाल एसिया कपमा प्रवेश गर्‍यो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा मंगलवार यूएईलाई ७ विकेटले हराएर नेपालले एसिया कपमा स्थान सुरक्षित गरेको हो। मंगलवार ११८ रनको लक्ष्य पछ्याएको नेपाललाई जित दिलाउन गुलसन झाले महत्वपूर्ण अर्धशतकीय इन्निङ्स खेले। जवाफी ब्याटिङमा उत्रिएको नेपालको सुरुवात राम्रो हुन सकेन। १.२ ओभरमा १ रन बनाएर ओपनर कुशल…

    विस्तृतमा पढ्नुस्

  • झरीले रोकेन दर्शकको मनोबल : छाता ओढेर क्रिकेट सुरु हुने पर्खाइमा

    झरीले रोकेन दर्शकको मनोबल : छाता ओढेर क्रिकेट सुरु हुने पर्खाइमा

    काठमाडौं : कीर्तिपुरमा एसीसी प्रिमियर कप अन्तर्गत फाइनल खेल भइरहेको छ। नेपाल र यूएईबिच भइरहेको खेलमा वर्षा बाधक बनेको छ। टस जितेर फिल्डिङ रोजेको नेपालले राम्रो सुरुवात गरे पनि वर्षा सुरु हुँदा खेल प्रभावित बनेको थियो। १६ ओभरपछि खेल रोकिए पनि पछि फेरि खेल सुरु भएको थियो। तर, फेरि  २७.३ ओभरमा वर्षा सुरु भयो। वर्षासँगै खेल फेरि रोकियो।  खेल रोकिँदखा स्कोरबोर्डमा यूएईको ९ विकेट गुमाएर…

    विस्तृतमा पढ्नुस्

  • यूएईविरुद्ध नेपाली बलरहरु चम्किँदा यस्तो हुँदैछ खेल

    यूएईविरुद्ध नेपाली बलरहरु चम्किँदा यस्तो हुँदैछ खेल

    काठमाडौं : कीर्तिपुर क्रिकेट मैदानमा नेपाल र यूएईबिचको खेल जारी छ। एसीसी प्रिमियर कप अन्तर्गत आज भइरहेको फाइनल खेलमा नेपालले टस जितेर यूएईलाई ब्याटिङको निम्तो दिएको थियो। जारी खेलमा नेपाली बलरहरुले राम्रो प्रदर्शन गरिरहेका छन्। यूएईले १६ ओभरमा ५ विकेट गुमाउँदै ६० रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो। जुन वर्षा रोकिएसँगै पुनः सुरु भइसकेको छ। यूएईले पहिलो विकेटका रुपमा…

    विस्तृतमा पढ्नुस्

  • एनआरटीसँग पराजय ब्यहोर्दै शीर्ष स्थानमा उक्लने अवसरबाट चुक्यो थ्री स्टार

    एनआरटीसँग पराजय ब्यहोर्दै शीर्ष स्थानमा उक्लने अवसरबाट चुक्यो थ्री स्टार

    काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा न्युरोड टिम (एनआरटी)ले थ्री स्टार क्लबलाई हराएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एनआरटीले थ्री स्टारमाथि १-० गोलको जित निकालेको हो।  एनआरटीको जितमा सञ्जीव बिस्टले निर्णायक गोल गरे। उनले खेलको ३७ औँ मिनेटमा गोल गरेका थिए। पहिलो हाफमै थ्री स्टारका सन्तोष साहुखल पेनाल्टीमा गोल गर्न चुक्दा थ्री स्टार खेलमा फर्कन…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा कतारविरुद्ध नेपालको फितलो ब्याटिङ

    फोटोमा कतारविरुद्ध नेपालको फितलो ब्याटिङ

    काठमाडौं : एसीसी प्रिमियर लिग अन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा कतारविरुद्ध नेपालको प्रदर्शन फितलो देखियो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपाल ४०.३ ओभरमा अलआउट हुँदै १५७ रनमा समेटियो। १.३ ओभरमा कुशल भुर्तेललाई पहिलो विकेटका रुपमा गुमाएको नेपालले कुनै पनि विकेटका लागि ठूलो साझेदारी बनाउन सकेन। ३.३ ओभरमा भीम सार्कीलाई दोस्रो विकेटका रुपमा गुमाएको नेपालले तेस्रो…

    विस्तृतमा पढ्नुस्

  • स्वयम्भू क्षेत्रको भगवान पाउँमा हुरीको बबन्डर, तुरुन्तै खटिए सेना र प्रहरी

    स्वयम्भू क्षेत्रको भगवान पाउँमा हुरीको बबन्डर, तुरुन्तै खटिए सेना र प्रहरी

    काठमाडौं : शुक्रवार दिउँसो ३ बजेदेखि काठमाडौं उपत्यकाभित्रका केही स्थानमा वर्षासँगै हावाहुरी चल्यो। वर्षा नभएका स्थानमा हावाहुरी चलेको थियो। यसरी हुरी चल्दा स्वयम्भू क्षेत्रको भगवान पाउँमा रुख ढल्यो। सडकसमेत अवरुद्ध भयो। लगत्तै नेपाली सेना र सशस्त्र प्रहरी उक्त क्षेत्रमा खट्यो र अहिले सवारी आवागमन सहज भएको छ।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell