PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै सडकमा एकीकृत समाजवादी

नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै सडकमा एकीकृत समाजवादी

समर्थ रञ्जित/पहिलोपोस्ट


भुटानी शरणार्थी प्रकरणको दोषीलाई कडा कारवाहीको माग गर्दै एकीकृ समाजवादी पार्टी सम्बद्ध भ्रातृ संगठन प्रदर्शनमा उत्रिएको छ। पार्टीको भ्रातृ संगठन युवा संघ बिहीवार माइतीघरमा प्रदर्शनमा उत्रिएको हो।

'युवा संघको खबरदारी, नउम्किउन भ्रष्टाचारी', 'युवाहरुको एउटै स्वर, भ्रष्टाचारीलाई कालो खोर,' 'नक्कली भुटानी शरणार्थी काण्डका अपराधीहरुलाई कडा कारवाही गर' जस्ता नारा लेखिएको प्ले कार्ड बोक्दै उनीहरुले प्रदर्शन गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell