PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

स्वयम्भू क्षेत्रको भगवान पाउँमा हुरीको बबन्डर, तुरुन्तै खटिए सेना र प्रहरी

स्वयम्भू क्षेत्रको भगवान पाउँमा हुरीको बबन्डर, तुरुन्तै खटिए सेना र प्रहरी

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : शुक्रवार दिउँसो ३ बजेदेखि काठमाडौं उपत्यकाभित्रका केही स्थानमा वर्षासँगै हावाहुरी चल्यो।

वर्षा नभएका स्थानमा हावाहुरी चलेको थियो। यसरी हुरी चल्दा स्वयम्भू क्षेत्रको भगवान पाउँमा रुख ढल्यो। सडकसमेत अवरुद्ध भयो। लगत्तै नेपाली सेना र सशस्त्र प्रहरी उक्त क्षेत्रमा खट्यो र अहिले सवारी आवागमन सहज भएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell