PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • हुरी चलेपछि टीयू क्रिकेट मैदानमा ढल्यो साइट बोर्ड, खेल चलिरहँदा जे देखियो ...

    हुरी चलेपछि टीयू क्रिकेट मैदानमा ढल्यो साइट बोर्ड, खेल चलिरहँदा जे देखियो ...

    काठमाडौं : शुक्रवार दिउँसो ३ बजेदेखि काठमाडौं उपत्यकाभित्रका केही स्थानमा वर्षासँगै हावाहुरी चल्यो। वर्षा नभएका स्थानमा हावाहुरी चलेको थियो। यसरी हुरी चल्दा कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी एसीसी प्रिमियर कप अन्तर्गतको नेपाल र ओमनको खेल केही समय अवरुद्ध भयो। हावाहुरीले खेल रोकिएन मात्र साइट स्क्रिनमा क्षतिसमेत पुग्यो। ओमनले जवाफी ब्याटिङ गरिरहँदा हावा हुरी चले पनि खेल नेपालले  जितेको छ। हावाले साइड बोर्ड ढालिदिएको…

    विस्तृतमा पढ्नुस्

  • बालबालिकालाई खुवाइयो भिटामिन ‘ए’ र जुकाको औषधि, भोलि पनि खुवाइने

    बालबालिकालाई खुवाइयो भिटामिन ‘ए’ र जुकाको औषधि, भोलि पनि खुवाइने

    काठमाडौं : बुधवारदेखि सरकारले राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सुरु गरिएको छ। बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन यो अभियान सुरु गरिएको हो। बुधवार र बिहीवार दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ। बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ। भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९…

    विस्तृतमा पढ्नुस्

  • यसरी तयार हुँदैछ रातो मछिन्द्रनाथ रथ

    यसरी तयार हुँदैछ रातो मछिन्द्रनाथ रथ

    ललितपुर : वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ)को जात्राका लागि रथ निर्माण कार्य भइरहेको छ। नेपालकै सबैभन्दा लामो रथयात्राका लागि ललितपुरका बाराही समुदाय हाल रथ बनाउन व्यस्त छन्। रातो मछिन्द्रनाथको मूर्तिलाई स्नान गराएपछि पुल्चोकमा रथ निर्माण कार्य सुरु भएको हो। सुरुमा रथका पांग्राहरु राखेर दुई ठूला काठहरुलाई राखिएको थियो। त्यसपछि ती पांग्रा हटाएर फ: र स्वराठका काठहरु राखिएको…

    विस्तृतमा पढ्नुस्

  • यस्तो देखियो सेतो मछिन्द्रनाथको रथयात्राका लागि बन्दै गरेको रथ

    यस्तो देखियो सेतो मछिन्द्रनाथको रथयात्राका लागि बन्दै गरेको रथ

    काठमाडौं : सेतो मछिन्द्रनाथ (जनमाद्य:)को रथयात्राका लागि रथ निर्माण जारी छ। दरबारमार्गस्थित महेन्द्रको शालिक अगाडि रथ तयार पार्ने काम भइरहेको छ। हाल रथमा पौ (बेत) बाँधेर काठहरु कस्ने कार्य भइरहेको छ। ह्युमतका महर्जनहरु रथ निर्माणमा सहभागी भएका छन्। मंगलवारसम्म रथ निर्माण सम्पन्न गरी बुधवार १५ गते तीनधारा पाठशाला अगाडिबाट तानेर असन पुर्‍याइनेछ। प्रत्येक चैत शुक्ल अष्टमीका दिन सेतो मछिन्द्रनाथ मूर्तिलाई…

    विस्तृतमा पढ्नुस्

  • १४ वर्षअघि नेविसंघले जितेको ल क्याम्पस बाहिर नारा : दलित र मधेसी कहाँ छ, अनेरास्ववियुमा!

    १४ वर्षअघि नेविसंघले जितेको ल क्याम्पस बाहिर नारा : दलित र मधेसी कहाँ छ, अनेरास्ववियुमा!

    काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरिका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान जारी छ। प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पस र शंकरदेव क्याम्पसमा पनि आज बिहानैदेखि स्ववियु निर्वाचनको चहलपहल छ। बिहान ८ बजेदेखि मतदान सुरु हुँदा विद्यार्थीहरु मत हाल्न लाइनमा बसिरहेका छन्।  क्याम्पस परिसर बाहिर उम्मेदवार र उनका समर्थकहरु मत माग्न व्यस्त छन्। नेपाल ल क्याम्पस बाहिर भने अखिल नेपाल…

    विस्तृतमा पढ्नुस्

  • कीर्तिपुरमा क्रिकेट क्रेज : स्टेडियम भरिएपछि रुख चढेर खेल हेर्दै दर्शक, सडकको दायाँबायाँ पार्किङ

    कीर्तिपुरमा क्रिकेट क्रेज : स्टेडियम भरिएपछि रुख चढेर खेल हेर्दै दर्शक, सडकको दायाँबायाँ पार्किङ

    काठमाडौं :  क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज जारी खेलमा यूएईले नेपाललाई ३११ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको हो। अहिले नेपाली क्रिकेटर लक्ष्य भेटाउन क्रिजमा छन्। आजको खेल नेपाललाई जित्नै पर्ने दबाब छ। आजको खेल जितेको खण्डमा नेपाली टोली लिग २ को शीर्ष ३ मा रहेर सोझै…

    विस्तृतमा पढ्नुस्

  • कीर्तिपुरमा जब नेपाली खेलाडीहरुले एकदिवसीय मान्यता जोगाए...

    कीर्तिपुरमा जब नेपाली खेलाडीहरुले एकदिवसीय मान्यता जोगाए...

    काठमाडौं : नेपाली क्रिकेट टोलीले यूएईलाई हराएको छ। जितसँगै नेपाल क्रिकेट विश्वकप लिग २ को तालिकाको चौथो स्थानमा उक्लिएको छ। कीर्तिपुरमा जारी त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा यूएईलाई १७७ रनले हराएको नेपालले आफ्नो एकदिवसीय मान्यतासमेत जोगाएको छ। यसअघि ३६ खेलबाट ३५ अंक जोडेको अमेरिका तालिकाको चौथो स्थानमा थियो। यूएईलाई हराएसँगै नेपालले ३६ अंक जोडेको छ। कीर्तिपुरमा टस जितेर ब्याटिङमा उत्रिएको…

    विस्तृतमा पढ्नुस्

  • जब कीर्तिपुरमा पीएनजीमाथि नेपालले जीत निकाल्यो...

    जब कीर्तिपुरमा पीएनजीमाथि नेपालले जीत निकाल्यो...

    काठमाडौं : नेपाली क्रिकेट टोलीले पपुवा न्युगिनी(पीएनजी)लाई हराएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको खेलमा नेपालले पीएनजीमाथि ५२ रनको जित निकालेको हो।  टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २९७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको पीएनजी ४७.१ ओभरमा सबै विकेट गुमाउँदै २४५ रनमा समेटियो।

    विस्तृतमा पढ्नुस्

  • वसन्तपुरमा ठड्याइएको चीर आज बिहान ढालियो, टुँडिखेलमा लगेर जलाइयो

    वसन्तपुरमा ठड्याइएको चीर आज बिहान ढालियो, टुँडिखेलमा लगेर जलाइयो

    काठमाडौं : फागुको सुरुवातको संकेत स्वरुप वसन्तपुर दरबार क्षेत्रमा ठड्याइएको चीर आज बिहान ढालिएको छ। फागु पूर्णिमा मनाएसँगै हर्षबढाइँ गरेर चीर ढालेपछि त्यसलाई बोकेर हनुमानढोका, इन्द्रचोक, न्युरोड हुँदै टुँडिखेल लगेर आज जलाइएको छ। चीरको दहन सँगै होली सकिन्छ। चीर ठड्याएसँगै फागु (होली) सुरु हुने र चीर ढालेपछि सम्पन्न हुने पौराणिक मान्यता छ। चीर दहन गर्ने दिन टुंडिखेलको मध्य भागमा अवस्थित…

    विस्तृतमा पढ्नुस्

  • सानेपामा होली : हेरिटेज गार्डेनमा रमे युवायुवती

    सानेपामा होली : हेरिटेज गार्डेनमा रमे युवायुवती

    काठमाडौं : आज फागुन पुर्णिमा। आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ। होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ। सानेपास्थित हेरिजेट गार्डेनमा पनि होली मनाइएको छ।

    विस्तृतमा पढ्नुस्

  • रामचन्द्र पौडेललाई राष्ट्रपतिमा जिताउन रोयल ब्याङ्क्वेटमा ८ दलको अभिमुखीकरण तालिम

    रामचन्द्र पौडेललाई राष्ट्रपतिमा जिताउन रोयल ब्याङ्क्वेटमा ८ दलको अभिमुखीकरण तालिम

    काठमाडौं : सत्ता गठबन्धनले राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई निर्वाचित गराउन सांसदहरुलाई अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। काठमाडौंको तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुलाई तालिम दिन ८ दलका शीर्ष नेता कार्यक्रमस्थलमा छन्। कार्यक्रममा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतले…

    विस्तृतमा पढ्नुस्

  • वसन्तपुर दरबार स्क्वायरमा ठड्याइयो चीर, विधिवत् रुपमा सुरु भयो फागु

    वसन्तपुर दरबार स्क्वायरमा ठड्याइयो चीर, विधिवत् रुपमा सुरु भयो फागु

    काठमाडौं : वसन्तपुर दरबार स्क्वायरमा आज बिहान ७:४५ बजेको साइतमा चीर ठड्याइएको छ। लिंगोसहित रंगीविरंगी चीर उठाइएसँगै आजबाट विधिवत् रुपमा फागु सुरु भएको छ। चीर ठड्याउनु अघि दरबार क्षेत्रबाट गुरुजुको पल्टन पशुपति पुगेको थियो। त्यहाँ रहेको गोरखनाथको मन्दिरमा गुर्जुको पल्टनले सलामी दिएको थियो। त्यसपछि मयलको रुखको हाँगा लिएर गुरुजुको पल्टनले पशुपतिनाथमा चढाएको थियो। शार्दुलजंग गुल्मबाट गएको टोलीले पशुपति क्षेत्रमा रहेको…

    विस्तृतमा पढ्नुस्

  • गञ्जागोल ब्यवस्थापनमा सुरु भयो केपी ओली कप: सातदोबाटोको विजयी सुरुवातमा दीपकको दोहोरो गोल

    गञ्जागोल ब्यवस्थापनमा सुरु भयो केपी ओली कप: सातदोबाटोको विजयी सुरुवातमा दीपकको दोहोरो गोल

    काठमाडौँ: केपी ओली कप फुटबल च्याम्पियनसीप आजबाट सुरु भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा प्रतियोगिता सुरु भएको हो। उद्घाटन खेलमा सातदोबाटो युथ क्लबले नेपाल पुलिस क्लबलाई हराएको छ। सातदोबाटोले पुलिसमाथि २-१ गोलको जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो। पहिलो हाफको इन्ज्युरी समयमा सातदोबाटोका दीपक राज सिंह ठकुरीले गोल गर्दै अग्रता दिलाएका थिए। दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • खेलको माहोल जम्दै जाँदा उत्साहीत बने समर्थक, अनि बर्सियो प्रहरीको लाठी

    खेलको माहोल जम्दै जाँदा उत्साहीत बने समर्थक, अनि बर्सियो प्रहरीको लाठी

    काठमाडौँ: मंगलवार कीर्तिपुरमा स्कटल्याण्डलाई हराउँदै नेपालले सानदार एकदिवसिय सिरिजमा क्लिन स्वीप गर्न सफल भयो। आजको खेलमा नेपालको प्रतिद्वन्दी थियो: क्रिकेट विश्वकप लिग २ को च्याम्पियन टोली स्कटल्याण्ड। टस हारेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले नेपालसामू २१३ रनको लक्ष्य प्रस्तुत गर्‍यो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले खराब सुरुवात गर्‍यो। भलै कप्तान रोहित पौडेल र करण केसीले सानदार साझेदारी गर्दै नेपाललाई लक्ष्यसम्म पुर्‍याए। ३१.५ ओभरमा…

    विस्तृतमा पढ्नुस्

  • स्कटल्याण्डलाई २१२ रनमा समेटेको नेपालको पहिलो इनिङ

    स्कटल्याण्डलाई २१२ रनमा समेटेको नेपालको पहिलो इनिङ

    काठमाडौं : नेपाली क्रिकेट टोलीले जितका लागि २ सय १३ रनको लक्ष्य प्राप्त गरेको छ। क्रिकेट विश्वकप लिग २ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले ४६.१ ओभरमा सबै विकेट गुमाउँदै २१२ रन बनाएको हो। सुरुवाती ब्याटिङ गरेको स्कटल्याण्डका लागि ओपनर जर्ज मुन्सेले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ६० रन बनाउँदा ब्रान्डन म्याकमुलेनले…

    विस्तृतमा पढ्नुस्

  • मैदानभित्र सप्रिएको नेपालको प्रदर्शन, मैदानबाहिर ‘हेल्मेट’ राख्ने व्यापार

    मैदानभित्र सप्रिएको नेपालको प्रदर्शन, मैदानबाहिर ‘हेल्मेट’ राख्ने व्यापार

    काठमाडौं : एउटा उखान छ : ‘पशुपतिको जात्रामा सिद्राको व्यापार’। कीर्तिपुरमा क्रिकेट चलिरहँदा स्टेडियम बाहिर राम्रो व्यापार पनि चलिरहेको छ। सँधैजसो चिसो, चटपट, चना, मटर पाइने गरेकोमा आजको खेलमा भने झण्डा र हेल्मेट राख्न मानिसहरु लागेका छन्। कोही नेपालको झण्डा बेचिरहेका छन् भने कोही हेल्मेट राखेर शुल्क लिइरहेका छन्। एउटा हेल्मेट राखेबापत ५० रुपयाँ अधिकांशले लिने गरेका छन्। मैदान परिसरमा…

    विस्तृतमा पढ्नुस्

  • नेपालको ब्याटिङअघि टीयू क्रिकेट मैदानको पर्खाल नाघ्दै दर्शक...

    नेपालको ब्याटिङअघि टीयू क्रिकेट मैदानको पर्खाल नाघ्दै दर्शक...

    काठमाडौं : त्रिवि क्रिकेट मैदानमा स्कटल्याण्ड र नेपालबिच एकदिवसीय क्रिकेटमा प्रतिस्पर्धा चलिरहेको छ। टस हारेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले नेपाललाई २७५ रनको लक्ष्य प्रस्तुत गरेको छ। स्कटल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रन बनाएको हो। नेपालको ब्याटिङअघि त्रिवि क्रिकेट मैदान परिसर बाहिरको पर्खाल नाघेर दर्शकहरु मैदान परिसरमा प्रवेश गरेका थिए। स्कटल्याण्डको ब्याटिङ पर्खाल बाहिरबाट हेरेका उनीहरु नेपालको ब्याटिङअघि पर्खाल नाघेर…

    विस्तृतमा पढ्नुस्

  • सेती खोंचमा विमान दुर्घटना : पोखराबाट काठमाडौं ल्याइयो शव

    सेती खोंचमा विमान दुर्घटना : पोखराबाट काठमाडौं ल्याइयो शव

    काठमाडौं : पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकामध्ये २५ जनाको शव काठमाडौं ल्याइएको छ। नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत शव भर्खरै ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ। क्यानका अनुसार बाँकी २३ शव भने अर्को हेलिकोप्टरबाट काठमाडौँ आउने क्रममा छ। दुर्घटनामा प्राप्त ७० शवमध्ये २२ वटाको सनाखत भई आफन्तलाई पोखरामा बुझाउने व्यवस्था मिलाइएको क्यानले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • यस्तो देखियो काठमाडौंमा माघीपर्वको रौनक

    यस्तो देखियो काठमाडौंमा माघीपर्वको रौनक

    काठमाडौं : थारू समुदायमा यतिबेला माघीपर्वको उल्लास छाएको छ। थारू समुदायको बाहुल्य रहेको तराईका जिल्लाहरुमा विभिन्न कार्यक्रमहरु गरी माघीपर्व मनाइदै छ। यस्तोमा काठमाडौंमा पनि माघीपर्वको रौनक देखियो। माघी थारू समुदायको परम्परागत पर्व हो। यो पर्वमा थारू समुदायले विभिन्न खानाका परिकारलाई बढी जोड दिन कुटानीपिसानी गर्ने, नयाँ लत्ताकपडा किन्ने र गाउँघरको सरसफाइ गर्ने काम धमाधम गरिरहेका छन्। माघी थारू समुदायले नयाँ…

    विस्तृतमा पढ्नुस्

  • राप्रपाको चियापानमा ओलीको 'हाइहेल्लो' माधव नेपालको तर्काइ र कमल थापाको अँगालो, अरु को - को पुगे?

    राप्रपाको चियापानमा ओलीको 'हाइहेल्लो' माधव नेपालको तर्काइ र कमल थापाको अँगालो, अरु को - को पुगे?

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीको अवसरमा आयोजना गरेको चियापानमा एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसम्म पुगेका छन्। चियापानमा एमाले अध्यक्ष ओलीको 'हाइहेल्लो' केही समय चल्यो भने एमालेसम्बन्धी प्रश्न आएपछि नेपाल तर्किए। राष्ट्रिय एकता दिवसको सन्दर्भमा राप्रपाले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा राप्रपाकै पूर्व नेतासमेत रहेका कमल थापासमेत पुगे। थापाले पार्टीमा आफूले पसिना बगाएको भन्दै राप्रपा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell