PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

हुरी चलेपछि टीयू क्रिकेट मैदानमा ढल्यो साइट बोर्ड, खेल चलिरहँदा जे देखियो ...

हुरी चलेपछि टीयू क्रिकेट मैदानमा ढल्यो साइट बोर्ड, खेल चलिरहँदा जे देखियो ...

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : शुक्रवार दिउँसो ३ बजेदेखि काठमाडौं उपत्यकाभित्रका केही स्थानमा वर्षासँगै हावाहुरी चल्यो।

वर्षा नभएका स्थानमा हावाहुरी चलेको थियो। यसरी हुरी चल्दा कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी एसीसी प्रिमियर कप अन्तर्गतको नेपाल र ओमनको खेल केही समय अवरुद्ध भयो। हावाहुरीले खेल रोकिएन मात्र साइट स्क्रिनमा क्षतिसमेत पुग्यो। ओमनले जवाफी ब्याटिङ गरिरहँदा हावा हुरी चले पनि खेल नेपालले  जितेको छ।

हावाले साइड बोर्ड ढालिदिएको थियो। त्यस्तै भिआइपी बक्समा समेत क्षति पुगेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell