PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

जब कीर्तिपुरमा पीएनजीमाथि नेपालले जीत निकाल्यो...

जब कीर्तिपुरमा पीएनजीमाथि नेपालले जीत निकाल्यो...

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : नेपाली क्रिकेट टोलीले पपुवा न्युगिनी(पीएनजी)लाई हराएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको खेलमा नेपालले पीएनजीमाथि ५२ रनको जित निकालेको हो। 

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २९७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको पीएनजी ४७.१ ओभरमा सबै विकेट गुमाउँदै २४५ रनमा समेटियो।



ट्रेन्डिङ पोस्ट

Ncell