PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

सानेपामा होली : हेरिटेज गार्डेनमा रमे युवायुवती

सानेपामा होली : हेरिटेज गार्डेनमा रमे युवायुवती

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : आज फागुन पुर्णिमा। आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ।

होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ। सानेपास्थित हेरिजेट गार्डेनमा पनि होली मनाइएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell