PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

  • ​चाउचाउको भरमा सिंहदरबारको आन्दोलन छेक्दै प्रहरी

    ​चाउचाउको भरमा सिंहदरबारको आन्दोलन छेक्दै प्रहरी

    काठमाडौँ : संघीय गठबन्धनले आयोजना गरेको सिंहदरबार घेराउमा सरकारले उच्च सुरक्षा तैनाथी गरेको छ। बिहान ११ बजे देखि साँझसम्म हुने कार्यक्रमका लागि बिहानैदेखि प्रहरीहरु खट्ने गरेका छन्। आन्दोलनकारीसँग मुठभेडको खतराका बीच प्रहरीहरु आन्दोलनकारीलाई घेरा हालेर बस्छन्। आन्दोलन जारी रहँदा उनीहरु तैनाथ क्षेत्रबाट बाहिर जाने स्थिति समेत रहँदैन। यस्तोमा प्रहरीले खाना र खाजा खाने समय समेत पाउँदैनन्। यस्तोमा प्रहरीको दैनिकी चाउचाउ…

    विस्तृतमा पढ्नुस्

  • २७ फोटोमा हेर्नुस् मलाइकाले टुँडिखेलमा देखाएको दर्शकको मन जित्ने नृत्य

    २७ फोटोमा हेर्नुस् मलाइकाले टुँडिखेलमा देखाएको दर्शकको मन जित्ने नृत्य

    सैनिक श्रीमती संघको आयोजनामा काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा शनिबार भएको कार्यक्रममा भारतीय अभिनेत्री मलाइका अरोराले दुई पटक प्रस्तुति दिइन्। इन्डियन लेह्ङ्गा चोलीमा देखिएकी मलाइकाको इन्ट्रीले हुटिङको वर्षा गरायो। उनले 'अनारकली डिस्को चली’, ’फेविकल से’, ’मुन्नी बदनाम हुई’ जस्ता गीतमा आइटम डान्स देखाइन्। मलाइकाको लागि डान्स कोरियोग्राफ भारतीय कोरियोग्राफर संजय सेट्ठीले गरेका थिए। आइटम क्विन मलाइका दोस्रो पटक ’यार ना मिले’…

    विस्तृतमा पढ्नुस्

  • १६ फोटोमा सोनाक्षीको डान्स जसले दर्शकलाई अनियन्त्रित बनायो

    १६ फोटोमा सोनाक्षीको डान्स जसले दर्शकलाई अनियन्त्रित बनायो

    सैनिक मञ्चमा शनिबार भएको अमरपंक्षी शोमा गो-गो-गो गोविन्दा भन्दै मञ्चमा इन्ट्री मारिन् सोनाक्षी सिन्हाले। उनको इन्ट्रीसँगै अनियन्त्रित भएको भिड उनीसँगै नाच्न थाल्यो। 'गन्दी बात', 'साडीके फलसा' जस्ता आफ्ना हिट नम्बरमा प्रस्तुति दिएकी उनका लागि डान्स कोरियोग्राफी संजय सेट्ठीले गरेका थिए। एकचोटी मञ्च तताएर गइसकेकी सोनाक्षी फेरि देखा परिन् तर फरक पहिरनका साथ। अघि सेतो अहिले कालो।  हेर्नुस् इलिट जोशीले खिचेका फोटो…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् एउटै मञ्चमा पाँच दलका माओवादीहरु

    फोटोमा हेर्नुस् एउटै मञ्चमा पाँच दलका माओवादीहरु

    काठमाडौँ : जनयुद्धका बेला एक ठाउँमा रहेको नेकपा माओवादी पार्टी समयक्रममा फुट्दै गयो। तर जनयुद्धकालीन मुद्दाहरुका विषयमा भने माओवादी नेताहरुको धारणा सँधै एक रह्यो। माओवादीबाट टुक्रिएर बनेका पाँच घटक शुक्रबार एकै ठाउँमा देखिए। नाम राखिएको थियो - पाँच दलीय संयुक्त समिति। कार्यक्रममा वृहत् शान्ति सम्झौता र युद्धकालीन मुद्दाहरु विषयमा माओवादीहरुले अन्तर्क्रिया गरे। कार्यक्रममा प्रचण्डले भने - ‘शान्ति प्रक्रिया विपरीत मुद्दाहरु…

    विस्तृतमा पढ्नुस्

  • ​हेर्नुस् १० फोटो, झरीपछि कस्तो देखियो काठमाडौंको सडक?

    काठमाडौं  : मंगलबार दिउँसो काठमाडौं लगायत देशका धेरै ठाउँमा मंगलबार दिउँसो पानी परेको छ। दिउँसोको समयमा पानी परेपछि बटुवा, सर्वसाधारण र मोटरसाइकल चालक समस्यामा परेका छन्। कामविशेषले पैदल हिँड्नुपर्नेहरु पानी परेपछि रुझेका छन् भने कतिपयले छाता सेयर गरेर ओढेका छन्। रेनकोट नभएका मोटरसाइकल चालकले सडक छेउमा नै रोकेर बसेका छन्। काठमाडौंमा सामन्य पानी पर्ने बित्तिकै सडक हिलो भइहाल्ने र कतिपय…

    विस्तृतमा पढ्नुस्

  • १७ फोटोमा हेर्नुस् यसरी मनाइयो फिमेल राइड डे, जिमखानामा वर्षा बनिन् पहिलो

    १७ फोटोमा हेर्नुस् यसरी मनाइयो फिमेल राइड डे, जिमखानामा वर्षा बनिन् पहिलो

    काठमाडौँ : प्रत्येक वर्ष मे महिनाको पहिलो शनिबार मनाइने ‘इन्टरनेसनल फिमेल राइड डे’ नेपालमा पनि मनाइयो। यो अवसरमा स्कुटर र्‍याली र जिमखाना गरियो।  काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कम्पाउन्डबाट प्रारम्भ भएको महिला स्कुटर राइडरहरुको टोली गोदावरी पुगेको थियो। गोदावरीमा गरिएको  जिमखानामा वर्षा बस्नेतले पहिलो, नीता डिसीले दोस्रो र आज्ञा खनालले तेस्रो स्थान हासिल गरिन्।  मोटरसाइकल रेसिङको पहिलो चरणलाई जिमखाना भनिन्छ। यसमा…

    विस्तृतमा पढ्नुस्

  • सिक्किमका मिलन प्रधानको जावलाखेलमा बाइक स्टन्ट, हेर्नुस् आङ सिरिङ्ग पार्ने १७ फोटो

    सिक्किमका मिलन प्रधानको जावलाखेलमा बाइक स्टन्ट, हेर्नुस् आङ सिरिङ्ग पार्ने १७ फोटो

    मिलन प्रधान भारत सिक्किमका चर्चित बाइक स्टन्ट राइडर हुन्। उनले एक साताअघि काठमाडौं न्युरोडको संकटा मन्दिरछेउको ब्याडमिन्टन कोर्टमा बाइक स्टन्ट गरेपछि पब्लिक डिमान्डका कारण यो शनिबार जावलाखेलमा स्टन्ट देखाए। उनी भारतको पूर्वोत्तर क्षेत्रमा बाइक स्टन्टबाटै चर्चित छन्। २ सय भन्दा बढी प्रोफेसनल बाइक स्टन्ट प्रतियोगितामा सहभागी भएका उनले काठमाडौंमा पनि वाहवाही पाए। आम रुपमा त्यति चर्चित नभइसकेको तर युवा पुस्तामाझ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell