PahiloPost

Jul 23, 2026 | ७ साउन २०८३

१६ फोटोमा सोनाक्षीको डान्स जसले दर्शकलाई अनियन्त्रित बनायो

१६ फोटोमा सोनाक्षीको डान्स जसले दर्शकलाई अनियन्त्रित बनायो

समर्थ रञ्जित/पहिलोपोस्ट


सैनिक मञ्चमा शनिबार भएको अमरपंक्षी शोमा गो-गो-गो गोविन्दा भन्दै मञ्चमा इन्ट्री मारिन् सोनाक्षी सिन्हाले। उनको इन्ट्रीसँगै अनियन्त्रित भएको भिड उनीसँगै नाच्न थाल्यो।

'गन्दी बात', 'साडीके फलसा' जस्ता आफ्ना हिट नम्बरमा प्रस्तुति दिएकी उनका लागि डान्स कोरियोग्राफी संजय सेट्ठीले गरेका थिए।

एकचोटी मञ्च तताएर गइसकेकी सोनाक्षी फेरि देखा परिन् तर फरक पहिरनका साथ। अघि सेतो अहिले कालो। 

हेर्नुस् इलिट जोशीले खिचेका फोटो

थप फोटोहरु हेर्नुस्-
 


ट्रेन्डिङ पोस्ट

Ncell