PahiloPost

Sep 12, 2026 | २७ भदौ २०८३

महाराजगञ्जमा प्रहरीको योगासन

महाराजगञ्जमा प्रहरीको योगासन

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : आज अन्तर्राष्ट्रिय योग दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरि यो दिवस मनाइँदै छ।

अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरि मनाउने गरिन्छ। यसै दिवसको अवसर पारेर आज महाराजगञ्जस्थित नेपाल पुलिस एकाडेमीमा पनि योश शिविर आयोजना गरिएको छ।

योग शिविरमा नेपाल प्रहरीका अधिकृत र जवानहरुको उपस्थिति थियो।



ट्रेन्डिङ पोस्ट

Ncell