PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रथम राष्ट्रपतिले सुरु गरे मिलेर बनाऔँ विद्यालय अभियान



प्रथम राष्ट्रपतिले सुरु गरे मिलेर बनाऔँ विद्यालय अभियान

  • रोजित खड्का/पहिलोपोस्ट-
काठमाडौँ : प्रथम राष्ट्रपति रामवरण यादवले सोमबार मिलेर बनाऔँ विद्यालय अभियानको दोश्रो चरणको प्रारम्भ गरेका छन्। अभियान अन्तर्गत पहिलोपटक बुढानिलकण्ठमा गणेश उच्च माविको नमूना भवन बन्ने भएको छ।

कांग्रेस सांसद गगन थापा समेत रहेको अभियानले भूकम्प लगत्तै अस्थायी विद्यालयहरु निर्माण अभियान सुरु गरेको थियो। मिलेर बनाऔँ विद्यालय अभियान अन्तर्गत १७ जिल्लामा २ सय १५ अस्थायी विद्यालय निर्माण गरेको अभियानले जनाएको छ। हेर्नुस् अभियानको सुरुवात गर्ने क्रममा प्रथम राष्ट्रपतिको फोटो -








 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell