
- रोजित खड्का-
बिहानै ६ बजे धर्मको घरमा छिरेपछि स्थानीयले प्रहरीलाई बोलाए। प्रहरीले वन विभाग अन्तर्गतका चिडियाखानाका कर्मचारी बोलाए। प्रहरी र चिडियाखानाका कर्मचारीले मिलेर महर्जनको घरमा रहेको चितुवालाई बेहोस बनाएर दिउँसो २ बजेमात्र नियन्त्रणमा लिए। हेर्नुस् फोटो-



.jpg)
