PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

​अर्थमन्त्रीको प्रेस सल्लाहकारको निवासमा चोरी



​अर्थमन्त्रीको प्रेस सल्लाहकारको निवासमा चोरी
फोटो : गजेन्द्र बिष्टको फेसबुकबाट

काठमाडौं: अर्थमन्त्रीका प्रेस सल्लाहकार गजेन्द्र बिष्टको निवासबाट चोरी भएको छ। अर्थमन्त्री रामशरण महतका प्रेस सल्लाहकार बिष्टको राजधानीको बसुन्धरा स्थित निवासमा बुधबार दिउँसो चोरी भएको हो।

निवासको ढोका फोरेर चार तोला सुन, चाँदीका सामाग्री, नगद र जिन्सी सामानहरु चोरी भएको बिष्टले बताए। 'घरमा कोही नभएको बेला चोर पसेर सामान उठाएछ', बिष्टले भने।

प्रहरीले घटनास्थलको मुचुल्का उठाएको छ। चोरको खोजी भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell