PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

फोटोमा हेर्नुस् ह्युजलाई श्रद्धाञ्जलि स्वरुप खेलिएको खेलका झलक



फोटोमा हेर्नुस् ह्युजलाई श्रद्धाञ्जलि स्वरुप खेलिएको खेलका झलक

काठमाडौँ :  अष्ट्रेलियन क्रिकेटर फिलिप ह्युजको सम्झनामा खेलिएको खेलमा नेपाल रेड १ रनले विजयी भएको छ। टस हारेर पहिले ब्याटिङ गरेको टीम रेडले निर्धारित ३१ ओभर ३ बलमा १ सय ६३ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रेको नेपाली राष्ट्रिय क्रिकेटका पूर्व कप्तान विनोद दासले कप्तानी गरेको नेपाल ब्लुले निर्धारित ३१.३ ओभरमा १ सय ६२ रन मात्र बनाउन सक्यो। 

​हेर्नुस् खेलका केही झलक

























@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell