A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.67a487ea683306.27916823): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.67a487ea683306.27916823,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.67a487ea853a22.28039746): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.67a487ea853a22.28039746,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

यस्तो छ नेपाली गल्फर प्रतिमालाई अमेरिकी गल्फ स्टार टाइगर उड्सले पठाएको पत्र
PahiloPost

Feb 6, 2025 | २४ माघ २०८१

यस्तो छ नेपाली गल्फर प्रतिमालाई अमेरिकी गल्फ स्टार टाइगर उड्सले पठाएको पत्र



यस्तो छ नेपाली गल्फर प्रतिमालाई अमेरिकी गल्फ स्टार टाइगर उड्सले पठाएको पत्र

काठमाडौं : नेपालमा अहिलेसम्म लेडी प्रो गल्फर छैनन्। लेडी गल्फर नै कम भएको अवस्थामा युवा गल्फर प्रतिमा शेर्पा पहिलो नेपाली लेडी प्रो गल्फर बन्ने अभियानमा छिन्। 

नागरिकता र पासपोर्ट नभएकै कारण प्रतिमाले चीनमा भएको दुई इन्टरनेशनल फाल्डो सिरिज गल्फ टुर्नामेन्ट गुमाएकी थिइन्। तर निरन्तर मेहनत र लगावका कारण अहिले प्रतिमा धेरै अगाडि बढिसकेकी छिन्।

यही जुलाई २ तारिखमा उनी आफ्नो प्रशिक्षक सचिन भट्टराईसँगै अमेरिका जाँदैछिन् जहाँ उनले तीन इन्टरनेशनल प्रतियोगिता खेल्नेछिन् भने वैदेशिक प्रशिक्षणको मौका समेत पाउनेछिन्।

नागरिकता नभएकै कारण प्रतिमाले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा देखाउन नपाएको विषय केही महिना अगाडि अन्तर्राष्ट्रिय मिडियामा समेत खुबै चर्चित बन्यो। 

त्यसै क्रममा प्रतिमाले एउटा अनौठो सौभाग्य प्राप्त गरिन्। आदर्श खेलाडी टाइगर उड्सबाट पत्र प्राप्त गरेपछि उनी निकै उत्साहित बनिन्। तर नेपाल गल्फ संघलाई जानकारी गराएर मात्र उक्त पत्र सार्वजनिक गर्नुपर्ने भएका कारण त्यो पत्र बाहिर आउन ढिला भएको थियो।
 
पत्रमा लेखिएको छ, 'तिम्रो सफलताप्रति म एकदमै धेरै गौरवान्वित छु। महिला भएर पुन युवा उमेरमै उच्च स्तरमा खेलुन् र अरुलाई प्रभावित गर्नु प्रशंसनीय कार्य हो।'

'यदि तिमीले मेहनत गर्‍यौ भने तिमी सफल हुनेछौ नत्र तिमीले केही पाउनेछैनौ। तिम्रो क्षमता, लगनशिलता र धैर्यता देख्दा राम्रो लाग्छ जसले गर्दा तिमीले भविष्यमा राम्रो गर्न सक्छौ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell