- पहिलोपोस्ट
India sends IL 76 aircraft to bring back mortal remains of victims of tragic bus accident in Nepal. Aircraft to reach Kathmandu tonight.
— Vikas Swarup (@MEAIndia) April 22, 2015
पशुपतिनाथको दर्शनपछि भारत फर्किन लागेका तीर्थयात्रुको बस आज बिहान ६:४० मा धादिङको नौविसे ३ मा दुर्घटना हुँदा घटनास्थलमा १४ जनाको निधन भएको थियो। २९ जनाको उद्दार गरिएपछि काठमाडौंका ७ अस्पतालमा उनीहरुलाई उपचारका लागि पुर्याइएको थियो। तीन जनाको अस्पतालमा निधन भएको थियो।नेपालस्थित भारतीय राजदूतावासले घटनालगत्तै घाइतेहरुको अवस्था बुझेर उनीहरु सबैलाई नर्भिक अस्पताल पुर्याएको थियो। दूतावासले हेल्पलाइनमार्फत् उद्दारमा सहयोग पुर्याएको थियो।
भारतको गुजरातको एकै गाउँबाट आएका दुई बस यात्रुमध्ये एउटा बस दुर्घटनामा परेको थियो। कसरी भएको थियो त दुर्घटना ?