PahiloPost

Jul 3, 2024 | २० असार २०८१

निर्वाचन क्षेत्र निर्धारण आयोगको म्याद १५ दिन थप



निर्वाचन क्षेत्र निर्धारण आयोगको म्याद १५ दिन थप

काठमाडौँ : सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोगको म्याद १५ दिन थप गरेको छ। 

आज बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको म्याद सकिए पनि काम नसकिएकोले १५ दिन म्याद थप गर्ने  निर्णय गरेको जानकारी सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले जानकारी दिए। 

त्यसैगरी सरकारले निजी मेडिकल कलेज बिक्री गर्न चाहे खरिदको लागि मापदण्ड बनाउन मुख्य सचिवको नेतृत्वमा पाँच सदस्यीय समिति बनाएको छ। 

समितिका सदस्यहरुमा शिक्षा सचिव, अर्थ सचिव, गृह सचिव, स्वास्थ्य सचिव रहने छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell