PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

२० फोटोमा हेर्नुस् टुँडिखेलमा सुदूरपश्चिमेली गौरा पर्व

२० फोटोमा हेर्नुस् टुँडिखेलमा सुदूरपश्चिमेली गौरा पर्व


गौरा पर्व नेपालको सुदुर पश्चिम क्षेत्रमा मनाइने महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो। यो पर्व भाद्र शुक्ल को षष्ठीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ। 

मंगलबार काठमाडौँको टुँडिखेलमा गौरा पर्व मनाउन एउटा कार्यक्रम आयोजना गरियो। कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित भएका थिए। 

हेर्नुस् चन्द्र आलेले खिचेका फोटो
 


ट्रेन्डिङ पोस्ट

Ncell