PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

एक रातमा एक लाख ३१ हजारले छोडे उपत्यका



एक रातमा एक लाख ३१ हजारले छोडे उपत्यका

काठमाडौं : बुधबार बेलुकी ४ बजेदेखि बिहीबार विहान ६ बजेसम्ममा मात्रै एकलाख ३१ हजार तीनसय ६४ जानले काठमाडौं उपत्यका छोडेका छन्। यो समयमा काठमाडौंबाट १० हजार एकसय २६ सवारी साधन बाहिरिएका थिए। यही समयमा २८ हजार दुईसय ६९ यात्रु काठमाडौं भित्रिएका छन्। यो अवधिमा पाँचहजार सातसय ६४ सवारी साधन काठमाडौंबाट बाहिरिएका छन् । 

यस्तै बिहीबार विहान ६ बजेदेखि दिउँसो चार बजेसम्ममा मात्रै ८० हजार चारसय ९९ जनाले उपत्यका छोडेको नेपाल प्रहरीले जनाएको छ। प्रहरी प्रवक्ता डिआइजी कमलसिंह बमका अनुसार यो अवधिमा दुईहजार चारसय ७० यात्रु काठमाडौं प्रवेश गरेका थिए।
 
यस्तै यही अवधिमा एकहजार एकसय ४२ सवारी साधन काठमाडौं प्रवेश गरेका थिए भने ६ हजार सातसय ७४ यात्रुले काठमाडौं छाडेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell