PahiloPost

Oct 5, 2024 | १९ असोज २०८१

दुई पेजको विज्ञप्ति निकाल्दै डिआइजी सिलवालले गरे राजीनामाको घोषणा



दुई पेजको विज्ञप्ति निकाल्दै डिआइजी सिलवालले गरे राजीनामाको घोषणा

काठमाडौँ : सर्वोच्च अदालतले आफ्नो रिट खारेज गरिदिएकै दिन दुई पेजको विज्ञप्ति निकाल्दै डिआइजी नवराज सिलवालले राजीनामा दिने घोषणा गरेका छन्। 

सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी र नेपाल प्रहरीका अधिकृत तथा जवान साथीहरुलाई सम्बोधन गर्दै लेखिएको विज्ञप्ति दुई पेजको छ। 

विज्ञप्तिमा भनिएको छ 'फगत प्रहरी संगठनको महानिरीक्षक हुन सकिनँ। तापनि सम्पूर्ण देशवासी र समस्त प्रहरीले देखाएको सदभाव र मायलाले मलाई त्यो भन्दा उच्चकोटीमा राखेको महशुस गरेको छु।'



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell