PahiloPost

Dec 20, 2024 | ५ पुष २०८१

फूल टिप्न व्यस्त इचङ्कुनारायणका फूल व्यापारी, हेर्नुस्  फोटोमा

फूल टिप्न व्यस्त इचङ्कुनारायणका फूल व्यापारी, हेर्नुस् फोटोमा


काठमाडौँ  :  तिहारलाई उज्यालो र फूलको पर्वका रुपमा चिनिन्छ। घर सजाउनमात्र नभई यमपञ्चकका पाँचै दिन फूल नभई हुन्न।

तिहारको रौनक भित्रिएसँगै फूलको व्यापार पनि बढेको छ। काठमाडौंको इचङ्कुनारायणका व्यापारीलाई यतिबेला फूल टिप्न भ्याईनभ्याई छ। 
 


ट्रेन्डिङ पोस्ट

Ncell