सिनामंगलमा नेपाल नागरिक उड्डयन प्राधिकरणको जग्गामा निर्माण पूरा भएको एभिएसन म्युजियम तयार भएको छ। त्रिभुवन विमानस्थलभित्रैको धावनमार्ग बाहिर धसिन पुगेको टर्किस एयरको विमान म्युजियमको प्रमुख विशेषता हो। सर्वसाधारणका लागि छिटै खुल्ने तयारीमा रहेको म्युजियम कस्तो छ त? हेर्नुस् १० फोटोहरु :