PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

हु्म्लाको समानुपातिकमा एमाले तेस्रो, पहिलोमा कांग्रेस, दोस्रोमा माओवादी



हु्म्लाको समानुपातिकमा एमाले तेस्रो, पहिलोमा कांग्रेस, दोस्रोमा माओवादी

काठमाडौँ : हुम्लाको समानुपातिक मत परिणाम सार्वजनिक भएको छ। हालसम्मको मतपरिणाम अनुसार प्रतिनिधि सभामा सबैभन्दा बढी मत नेपाली कांग्रेसले ल्याएको छ। 

दोस्रोमा माओवादी रहेको छ भने एमाले तेस्रो स्थानमा रहेको छ। यो ठाउँमा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी भएका थिए। लामा वाम गठबन्धनका बागी उम्मेदवार थिए भने पहिले नयाँ शक्तिमा आवद्ध थिए। 

हुम्लाबाट नयाँ शक्तिले ५८९ मत ल्याएको छ। राप्रपाले यहाँ ३८ मत ल्याउँदा विवेकशील साझाले २८ भोट ल्याएको छ।  

कसले कति मत ल्यायो?

नेपाली काँग्रेस 7932
एकल चिन्ह गोलाकारभित्रको हसिया हथौडा लिएका 5864
नेपाल कम्युनिष्ट पार्टी (एमाले) 5486
नयाँ शक्ति पार्टी, नेपाल 589
एकल चिन्ह हसिया तारा लिएका 214
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) 179
राष्ट्रिय प्रजातन्त्र पार्टी 38
संघीय समाजवादी फोरम, नेपाल 35
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी) 33
देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल 32
विवेकशील साझा पार्टी 28
नेपाली जनता दल 19
राष्ट्रिय जनमोर्चा 10
नेपाल लोकतान्त्रिक जनता काँगे्रस 7
नेपाः राष्ट्रिय पार्टी 6
नेपाल समावेशी पार्टी 5
राष्ट्रिय मुक्ति आन्दोलन नेपाल 3
नेपालवाद 3
नेपाल मजदुर किसान पार्टी 2
राष्ट्रिय जनता पार्टी नेपाल 2
जनशक्ति नेपाल 1
मंगोल नेशनल अर्गनाइजेसन 1
ग्रीन पार्टी नेपाल 1
नेपाल जनता पार्टी 1
नेपाल नौलो जनवादी पार्टी 1
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell