PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

रसुवाको समानुपातिकमा एमाले पहिलो, नयाँ शक्ति दोस्रो, माओवादीको खराब प्रदर्शन



रसुवाको समानुपातिकमा एमाले पहिलो, नयाँ शक्ति दोस्रो, माओवादीको खराब प्रदर्शन

काठमाडौँ : प्रतिनिधि सभामा कांग्रेसका उम्मेदवार मोहन आचार्य विजयी भएको रसुवामा समानुपातिकतर्फ भने हालसम्मको मतगणनामा एमाले अगाडि छ। नेपाली कांग्रेस दोस्रो स्थानमा छ भने नयाँ शक्ति पार्टीले दोस्रो स्थान हात पारेको छ। यी तीन दलले चार अङ्कमा मत ल्याइसक्दा माओवादी भने तीन अङ्कको मतमा छ।  
 

1 नेपाल कम्युनिष्ट पार्टी (एमाले) 3241
2 नयाँ शक्ति पार्टी, नेपाल 2254
3 नेपाली काँग्रेस 2128
4 माओवादी 202
5 राष्ट्रिय प्रजातन्त्र पार्टी 100
6 नेपाल लोकतान्त्रिक जनता काँगे्रस 39
7 विवेकशील साझा पार्टी 32
8 एकल चिन्ह हसिया तारा लिएका 16
9 नेपाली जनता दल 14
10 एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी) 13
11 राष्ट्रिय जनमोर्चा 10
12 मंगोल नेशनल अर्गनाइजेसन 9
13 राष्ट्रिय मुक्ति आन्दोलन नेपाल 6
14 नेपाल संघीय समाजवादी पार्टी 5
15 नेपाल मजदुर किसान पार्टी 5
16 संघीय समाजवादी फोरम, नेपाल 4
17 राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) 3
18 बहुजन शक्ति पार्टी 3
19 राष्ट्रिय जनमुक्ति पार्टी 3
20 संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(थरुहट) 3
21 जनशक्ति नेपाल 2
22 चुरेभावर लोकतान्त्रिक पार्टी 2
23 नेपाल युवा किसान पार्टी 2
24 नेपालवाद 1
25 जनप्रजातान्त्रिक पार्टी, नेपाल 1
26 नेपाल जनता पार्टी 1
27 हाम्रो पार्टी 1
28 ग्रीन पार्टी नेपाल 1
29 नेपाल दर्शन 1

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell