PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

यस्तो छ कालिगण्डकी नदी थुनिएपछिको स्थिति, हेर्नुस् फोटो र भिडियो



यस्तो छ कालिगण्डकी नदी थुनिएपछिको स्थिति, हेर्नुस् फोटो र भिडियो

काठमाडौँ : म्याग्दी जोमसोम सडक खण्डको राम्चे काफल डाँडामा पहिरो जाँदा कालीगण्डकी नदी थुनिएको छ। बिहीबारदेखि झरेको पहिरोले बिस्तारै नदी थुनिएपछि पानी घट्ने क्रम बढेको थियो। र करिबकरिब कालीगण्डकीको प्रवाह नै रोकियो।

घटनास्थलमा रहेका म्याग्दीकाली एफएमका सुरज केसीका अनुसार आइतबार बिहानसम्म पनि पहिरो झर्ने क्रम जारी छ। पहिरोले कालिगण्डकीलाई रोकेपछि त्यहाँ ठूलो ताल बनेको छ।

घटनास्थलमा आइतबार बिहान सुरज केसीले खिचेको भिडियो

 

baisiri pahiro update kaligandaki thuniyer baneko taal 2072 jestha 10 bihan 6.30 baje

Posted by Suraj Kc on Saturday, 23 May 2015
 

baisari update 2072 jestha 10 gate bihan 5 baje

Posted by Suraj Kc on Saturday, 23 May 2015

हेर्नुस् बेनीअनलाइनले फेसबुकमा अपडेट गरेका केही फोटो :


कालिगण्डकी सुकेर यस्तो भएको छ। यहाँ देखिएको पानी पनि कालिगण्डकीमा मिसिने राहुघाट खोलाको हो। 





​शनिबार आएको पहिरो
 

२०७२ बैशाख ९ गते बैसरी मा काफलडाडा बाट अायकाे पहिराे

Posted by Suraj Kc on Saturday, 23 May 2015



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell