PahiloPost

Sep 20, 2018 | ४ असोज २०७५

महाशिवरात्रीको पूर्वसन्ध्यामा पशुपति परिसर : हेर्नुस् पाँच फोटो

महाशिवरात्रीको पूर्वसन्ध्यामा पशुपति परिसर : हेर्नुस् पाँच फोटो


हिन्दूहरुको प्रमुख चाड मध्ये एक महाशिवरात्रीको पूर्वसन्ध्यामा पशुपति परिसर झिलिमिली बत्तीले धपक्कै बलेको छ। शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्वका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने गर्छन्। निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन्। हेर्नुस् प्रविण रानाभाटले खिचेका पाँच फोटो 


ट्रेन्डिङ पोस्ट