PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'तिमीसँग'को ट्रेलर रिलिजमा साम्राज्ञीको लुक्स

'तिमीसँग'को ट्रेलर रिलिजमा साम्राज्ञीको लुक्स


फिल्म 'तिमीसँग'को आइतबार ट्रेलर रिलिज गरिएको छ। 
 
निर्माता तथा लेखक शिशिर राणाले निर्देशकीय डेब्यु गरेको फिल्ममा मुख्य अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह छिन्। फिल्ममा अन्नपुर्ण बेसक्याम्पको दृश्य पहिलो पटक सुटिङ गरिएको छ।

फिल्मले एक पर्यटक गाइडको प्रेमकथा लिएको छ। फिल्मको विषयबारे मुख्य अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह भन्छिन्,'अन्य फिल्मको प्रेम कथाभन्दा रोचक छ तिमीसँगको कथा। यसले मलाई निकै नै आशावादी बनाएको छ।' फिल्ममा साम्राज्ञीसँगै आकाश श्रेष्ठ, नाजिर हुशेन लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ।
 


ट्रेन्डिङ पोस्ट

Ncell