PahiloPost

May 20, 2019 | ६ जेठ २०७६


आइसिसीको आधिकारिक ट्विटरबाट नेपाली भाषामा ट्विट


आइसिसीको आधिकारिक ट्विटरबाट नेपाली भाषामा ट्विट

काठमाडौँ : विश्व क्रिकेटको सर्वोच्च संस्था आइसिसीको आधिकारिक ट्विटरबाट शनिबार दिउँसो नेपाली भाषामा ट्विट गरिएको छ। 

नमस्ते नेपाल सहित नेपालको झण्डासहित गरिएको ट्विटमा सन्दीप लामिछानेको भिडियो छ। त्यसमा सन्दीपले नेपालीमा बोलेका छन्। 
 

नेपालले वान डे इन्टरनेसनल स्टायटस पाएपछि ७९ लाख फलोअर भएको यो ट्विटर ह्यान्डलको हेडर फोटोसमेत  नेपाली क्रिकेटको राखिएको छ। 

यही ह्यान्डलबाट पारस खड्काको भिडियो पनि सार्वजनिक गरिएको छ। 



 



आइसिसीको आधिकारिक ट्विटरबाट नेपाली भाषामा ट्विट को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट