PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आइसिसीको आधिकारिक ट्विटरबाट नेपाली भाषामा ट्विट



आइसिसीको आधिकारिक ट्विटरबाट नेपाली भाषामा ट्विट

काठमाडौँ : विश्व क्रिकेटको सर्वोच्च संस्था आइसिसीको आधिकारिक ट्विटरबाट शनिबार दिउँसो नेपाली भाषामा ट्विट गरिएको छ। 

नमस्ते नेपाल सहित नेपालको झण्डासहित गरिएको ट्विटमा सन्दीप लामिछानेको भिडियो छ। त्यसमा सन्दीपले नेपालीमा बोलेका छन्। 
 

नेपालले वान डे इन्टरनेसनल स्टायटस पाएपछि ७९ लाख फलोअर भएको यो ट्विटर ह्यान्डलको हेडर फोटोसमेत  नेपाली क्रिकेटको राखिएको छ। 

यही ह्यान्डलबाट पारस खड्काको भिडियो पनि सार्वजनिक गरिएको छ। 



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell