PahiloPost

Feb 5, 2025 | २३ माघ २०८१

पहिलो संविधानसभाको सहमति र अहिलेको सहमति : हेर्नुस् कसले के पाए, के गुमाए?



पहिलो संविधानसभाको सहमति र अहिलेको सहमति : हेर्नुस् कसले के पाए, के गुमाए?

काठमाडौँ : पहिलो संविधानसभामा जेठ २ गते संविधान निर्माणका विवादित विषयमा सहमति जुटेको थियो। तर सहमति कार्यान्वयन हुन नसक्दा जेठ १४ मध्यरात संविधान सभा भंग भयो। 

दोस्रो संविधानसभाको निर्वाचनपछि शक्ति सन्तुलनमा परिवर्तन आयो। तत्कालीन पहिलो दल नेकपा माओवादी दोस्रो संविधानसभामा तेस्रो शक्तिका रुपमा खुम्चियो भने तत्कालीन दोस्रो दल नेपाली कांग्रेस पहिलो दल बन्यो। 

२०६९ जेठ २ मा भएको सहमति र सोमबार जेठ २५ गते भएको सहमतिमा के समानता र के फरक छन्, हेर्नुस् तुलनात्मक विवरण-


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell