PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

जिन्स प्यान्टमा ठाँट्टिएका शेरबहादुर देउवा



काठमाडौँ : सोमबार प्रमुख दलहरुबीच राजनीतिक गतिरोध हटाउने गरी निर्णायक वार्ता गर्न प्रधानमन्त्री निवास बालुवाटारमा भेला भएका नेताहरुमध्ये शेरबहादुर देउवाको पहिरनले धेरैलाई आकर्षित गर्‍यो। 

यसअघि प्रायः लबेदा सुरुवालमा भेटिने पूर्व प्रधानमन्त्री देउवा सोमबार जिन्स प्यान्टमा ठाँट्टिएका थिए। उनलाई नौलो पहिरनमा देखेपछि सञ्चारकर्मीहरुले ६९ वर्षीय देउवाको उमेर आधा घटेको देखिएको भन्दै ठट्टासमेत गर्न भ्याए। 

हेर्नुस् केही फोटो









@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell