
काठमाडौँ : परीक्षा नियन्त्रण कार्यालयले २०७१ सालको एसएलसी परीक्षाको नतिजा प्रकाशित गर्न सरकारी र निजी गरी नौ वटा वेबसाइटलाई स्वीकृति दिइएको जानकारी दिएको छ।
एसएलसीको नतिजा यसै हप्ता सार्वजनिक हुँदैछ।
पनिकाका अनुसार नतिजा प्रकाशन गर्न स्वीकृति दिइएका सरकारी वेबसाइट निम्न हुन् :
त्यसैगरी निम्न दुई टेलिफोन सेवा प्रदायकका वेबसाइटलाई पनि नतिजा प्रकाशन गर्न स्वीकृति दिइएको छ :
निजीतर्फ पि एन्ड पि मल्टिमेडिया प्रालि, इउजेनिक्स एजुकेसन प्रालि, कान्तिपुर पब्लिकेसन प्रालि र वान अप कम्युनिकेसन प्रालिका वेबसाइटलाई अनुमति दिइएको पनिकाले जनाएको छ।