PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

बाबुरामको योजना सुन्न पुगेका हाइ प्रोफाइल



बाबुरामको योजना सुन्न पुगेका हाइ प्रोफाइल

काठमाडौं : पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मंगलबार काठमाडौंमा कार्यक्रम गरी राष्ट्रिय नवनिर्माणबारे आफ्नो धारणा राखे। भट्टराईले आफ्नो प्रस्तावमा कमेन्ट गर्न उद्योगी व्यवसायी, राजनीतिज्ञ, प्राध्यापक, अर्थशास्त्री, समाजशास्त्री लगायत राष्ट्रिय जीवनमा चर्चित विज्ञ तथा व्यक्तित्वहरुलाई निम्त्याएका थिए।

केही फोटोमा हेर्नुहोस् भट्टराईले ककसलाई निम्त्याएका थिए- 

बायाँबाट पूर्व अर्थसचिव रामेश्वर खनाल, गैर आवासीय नेपाली संघ (एनआरएन) अध्यक्ष शेष घले, एनआरएन संस्थापक अध्यक्ष उपेन्द्र महतो, उद्योगी विनोद चौधरी (पाँचौ) लगायत। 




उद्योगी विनोद चौधरी, पृष्ठभूमिमा अर्थशास्त्री डा. विश्वम्भर प्याकुरेल।



प्रा. डा. सुर्यराज आचार्य।


पूर्व महान्यायाधीवक्ता राघवलाल वैद्य।

पिताम्बर शर्मा।

शेष घले।

लगानी बोर्डका राधेश पन्त।

उद्योगी विनोद चौधरी। 

प्रा. डा. विश्वम्भर प्याकुरेल।

पूर्व गभर्नर डा. युवराज खतिवडा। 

व्यवसायी चन्द्र ढकाल।

डा. उपेन्द्र महतो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell