PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

तुलसी घिमिरेको ‘दर्पण छायाँ २’ बन्ने, निरुतालाई भने देख्न नपाइने



तुलसी घिमिरेको ‘दर्पण छायाँ २’ बन्ने, निरुतालाई भने देख्न नपाइने

  • पहिलोपोस्ट-
काठमाडौं : चर्चित तथा सुपरहिट नेपाली फिल्म ‘दर्पण छायाँ’को दोस्रो सिक्वेल बन्ने भएको छ । निर्देशक तुलसी घिमिरेले आगामी अक्टोबरबाट फिल्मांकन हुने जानकारी दिए।   

दिलिप रायमाझी र उत्तम प्रधान फिल्ममा अनुबन्धित भइसकेको घिमिरेले जनकारी। दर्पण छायाँको केन्द्रीय भूमिकामा रहेकी निरुता सिंह भने सिक्वेलमा देखिने छैनन्।  

‘नयाँ अभिनेत्रीको खोजी भैरहेको छ,’ घिमिरेले भने, ‘अन्य कलाकार नयाँ अनुहार नै हुनेछन्।’

तुलसीले गतसाता चलचित्र विकास बोर्डमा ‘दर्पण छायाँ २’को नाम दर्ता गराएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell