PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

दोलखा केन्द्र बनाई ५.१ म्याग्निच्युडको कम्पन, एक महिनाभन्दा बढी समयपछि ५ को परकम्प



दोलखा केन्द्र बनाई ५.१ म्याग्निच्युडको कम्पन, एक महिनाभन्दा बढी समयपछि ५ को परकम्प

काठमाडौँ : आइतबार दिउँसो २ बजेर ४७ मिनेटमा दोलखा केन्द्र बनाई ५.१ म्याग्निच्युडको कम्पन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको केन्द्र तिब्बती सीमा नजिकैको गौरीशंकर संरक्षण क्षेत्रमा रहेको छ। 

एक महिनाभन्दा बढी समयपछि ५ म्याग्निच्युडको परकम्प आएको हो। यसअघि असार १७ गते सिन्धुपाल्चोक केन्द्र बनाई ५ म्याग्निच्युडको कम्पन भएको थियो। 

वैशाख १२ को भूकम्पपछि ३८३ वटा ४ म्याग्निच्युडमाथिका परकम्प केन्द्रले रेकर्ड गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell