PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

​हिन्दुवादीको प्रदर्शनमा पत्रकारको क्यामरा फुट्यो



​हिन्दुवादीको प्रदर्शनमा पत्रकारको क्यामरा फुट्यो

काठमाडौं : आज संविधानसभा भवन बाहिर हिन्दुवादीहरुले गरेको प्रदर्शनका क्रममा अनलाइन पत्रिकाका फोटो पत्रकार अशोक महर्जन घाइते भएका छन्। उनको क्यामेरा समेत फुटेको छ। त्यसैगरी एएफपीका प्रकाश माथेमा र रोयटर्सका नभेष चित्रकार तथा गोरखापत्रका विकास द्वारेको पनि क्यामेरा बिग्रेको फोटो पत्रकारहरुको स‍ंस्था पिजे क्लबले जनाएको छ।  




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell