PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

​घरायसी झगडामा विष खाएकी महिलाको मृत्यु



कालीकोट : विष सेवनबाट आज बिहान यहाँ एक महिलाको मृत्यु भएको छ। पारिवारिक कलहका कारण विष सेवन गरेकी स्युना गाविस–५ निवासी प्रेमबहादुर शाहीको ४० वर्षीया श्रीमती मैना शाहीको आव बिहान मृत्यु भएको हो।

गएराति खाना खाइसकेपछि विष सेवन गरेकी उनको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो। उनले विष सेवन गर्नुको कारण खुल्न नसकेको इलाका प्रहरी कार्यालय स्युनाका प्रमुख जङ्गबहादुर आलेले बताए रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell